नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी जेठ ३ गते जनसंगठनको एकता घोषणा गर्ने भएको छ । उक्त दिन बाँकी रहेका सबै एकताका काम पुरा भएको घोषणा समेत गर्ने तयारी पूरा भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ मा राजीव जैन बिजेता बनेका छन् । शोले गरेको
को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड