प्रचण्डले भने पाँच वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउछ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गरेका छन् । अध्यक्ष प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अव सपनाको विषय नरहेको दाबीसमेत गरे । ‘तपाई/हामी जीवित रहँदै काठमाडौंमा रेल ल्याउने