सावधान ! झुक्किएर पनि यस्ता कुराहरु गुगलमा सर्च नगर्नुहोस्



हाम्रो इकोनोमि

 

 

सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको विस्तारसँगै मानिसहरुमा यो लत बसेको हो । त्यतिमात्र नभएर उनीहरु मोबाइल तथा ल्यापटमा विभिन्न सर्च इन्जिनहरुबाट लेखेर तथा भ्वाइसमार्फत आफू अनुकूलका सामग्री सर्च गर्छन् ।

यसबाट उनीहरुले क्षणिक आनन्द लिए पनि पर्नसक्ने जोखिमबारे सचेत हुँदैनन् । यसरी पटक-पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरुलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहेका हुन्छन् । एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक–पटक सर्च गर्नाले तपाईलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरु छन् जसका विषयमा जानकारी यहाँ दिइएको छ–

चाइल्ड पोर्न

पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पोर्नसँग सम्बन्धित जानकारी रख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई गल्तीले चाइल्ड पोर्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।

औषधि किनबेच

गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरुमाथि पनि मुल्यांकन गर्छन् । जसले गुगलबाट ओषधि किन्छन् ।

कसैको व्यक्तिगत खोज्नु

यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै (लोकेशन, अफिस र घर)को बारेमा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर प्रत्क्ष एड्रेस हालेर गुगलमा सर्च गर्नु तपाईका लागि खतरा हुनसक्छ ।

बम बनाउने तरिका

त्यस्तै कानूनले निषेध गरेका केही त्यस्ता कुराहरु पनि सर्च गर्नु हुँदैन । पटक–पटक सर्च गर्दा तपाई समस्यामा पर्न सक्नुहुन्छ । अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...