मुख्य खबर

केपी ओली र माधव नेपालबीच फोनबार्ता

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा छाएको तिक्तता अब मेटिने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक हिजो ओलीले नेपाललाई फोन गरे । गठबन्धनको सहमतिलाई मुर्तरूप दिन हिजो बालुवाटारमा बसेको