मुख्य खबर

यस्तो दुर्लभ क्षणले आज १२ बजेपछिदेखि यी राशि मालामाल : राशिफल २०७६ असार ९ सोमबार

  वि.सं. २०७६ असार ९। सोमबार। इ.स. २०१९ जुन २४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। सप्तमी, २३:२८ उप्रान्त अष्टमी। नक्षत्र– पूर्वभाद्रपदा, २५:११ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– आयुष्मान्, २१:४३ बजेउप्रान्त सौभाग्य। करण– भद्रा, १०:३१ बजेदेखि