मुख्य खबर

झलनाथ खनालले भने : एमालेसँग कार्यगत एकता हुन्छ

    नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेसँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन