एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता : महासचिव पोखरेल



 

 

 नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् । एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिव पोखरेलले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए । उनले रेशम चौधरीले गरेको जातीय राजनीति पनि सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी

काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोड्न नदिने

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको

सशान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : राजेन्द्र लिङ्देन

    राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान

निषेधित क्षेत्रमा प्रदर्शन गर्दै राप्रपा

    राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आजबाट सशक्त आन्दोलनमा होमिएको छ