नेकपा एसका जीतबहादुरको पनि जमानत जफत, ४०८ भोटमात्र ल्याए



 

 

 

 इलाममा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले पनि जमानत जोगाउन सकेनन् । प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । राईले ४०८ भोटमात्र ल्याए । इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो । यहाँ पार्टीबाट उनै खनाल चुनावी कमाण्डर खटिएका थिए । १९ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा १६ जनाको धरौटी जफत भएको छ । रास्वपाका मिलन लिम्बू पनि जमानत जफतको सूचीमा छन् । यहाँबाट २७ हजार ७७२ भोट ल्याएर नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको