मुख्य खबर

जेलमा रहेका रेशम चौधरी अस्वस्थ, अस्पताल लैजाने तयारी

  डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी अस्वस्थ भएका छन् । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए ।   संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही