मुख्य खबर

प्रचण्डले सदनमा कांग्रेसमाथि लगाए यस्ता आरोप

    नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले चुनावमा माओवादीलाई भोट नदिएकोदेखि कोशीमा अन्तर्घात गरेको विषयले गठबन्धन फेर्ने मनोविज्ञान बनेको बताएका छन् । एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएपछिको पहिलो संसद बैठकमा उनले कांग्रेसले प्रदेश, प्रतिनिधिसभा निर्वाचनदेखि