मुख्य खबर

सत्ता गठबन्धनले बनायो दश सदस्यीय संयन्त्र

     सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २-२ हुने गरी संयन्त्र बनाइएको छ । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र