मुख्य खबर

अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा

    अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले  जानकारी दिए । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको