मुख्य खबर

प्रचण्ड र नेकपा नेताहरूको गोप्य बैठक खुमलटारमा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरूको बैठक बसेकाे छ । लिलतपुरकाे खुमलटारस्थित प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरूकाे बैठक बसिरहेकाे हाे । एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न बिहान ७ बजेदेखि प्रचण्ड निवासमा पूर्व