मुख्य खबर

चौधरी ग्रुपका विरुदमा स्थानीयवासीको कडा आन्दोलन

  नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी ग्रुपको मुख्य ग्राम रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयबासीन्दाद्वारा सो ग्रुपका विरुद्धमा सडक आन्दोलनमा उत्रेका छन् । चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र