मुख्य खबर

मन्त्रीकै गाडीमा ट्राफिक प्रहरीले लगायो ह्वील लक

  ट्राफिक नियम मिचेपछि काठमाडौंको नयाँ बानेश्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाएर कार्वाही गरेको