पूरा भयो प्रधानमन्त्री ओलीको बाचा, भनेका थिए मन्त्रीको विल्ला भिराउने जिम्मा मेरो -भिडियो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारमा युवा नेता योगेश भट्टराईलाई नियुक्त गरी चुनावी सभामा बोलेको बाचा पूरा गर्नुभएको छ । गत निर्वाचनमा ताप्लेजुङमै पुगेर योगेशलाई मन्त्री बनाउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री