मुख्य खबर

ओम अस्पतालमा शवमाथि १ करोडको बार्गेनिङ, २० लाखमा सहमति

  धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षिया अनिता गुरुङको पिसाव थैलीमा पत्थरी भयो । बिहीबार बिहान पति दिनेशसँगै अनिता गंगाजमुना गाउँपालिकादेखि धादिङ बेशीसम्म हिँडेरै आइन् । धादिङ बेशीबाट बस चढेर काठमाडौं आइन् र देवरको कोठामा बसिन् । शुक्रबार बिहान काठमाडौंको चावहिलस्थ्ति