प्लाष्टिकको चामल र अण्डा काठमाडौको बजारमा, यसरी चिन्नुहोस



हाम्रो इकोनोमि

 

सरकारले बजारमा प्लाष्टिकको चामल र नक्कली अण्डा रहेको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ । केही समय यता बजारमा प्लाष्टिकको चामल र पिठोमा प्लाष्टिक मिसिएको र प्लाष्टिककै अण्डा पाइएको भन्ने हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको हाे ।

विभागले सूचना निकालेर अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभटिएको जनाएकाे छ । तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...