मुख्य खबर

जनयुद्धकालिन माओवादीका चार हस्ती यसरी भए पत्तासाफ

  जनयुद्धकालिन माओवादीमा दुई शक्तिबीच टकराव थियो । एउटा बन्दुक बोक्ने सैन्य शक्ति, अर्को राजनीतिक संगठक । बन्दुक बोक्नेले संगठन गर्नेलाई पत्याउँदैथे भने संगठन गर्नेले बन्दुक बोक्नेलाई विश्वास गर्दैन्थे । तत्कालिन माओवादीभित्र यो द्धन्द एमालेसँग समिकरणमा आइपुग्दा समेत समाप्त हुन