मुख्य खबर

भट्टराईलाई गलहत्याएर निकाल्दै यादव, भने अब म नेकपा मै फर्किन्छु

  नेपाल कम्युनिष्ट पार्टी नेकपासँग सत्तासझेदार समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच टकराव देखिएको छ । सत्ताका विषयलाई लिएर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद डा. बाबुराम भट्टराईबीच मनमुटाव शुरु भएको हो । यसअघि उपेन्द्र यादव सरकारमा बस्ने र डा. भट्टराईले