सरकारले फिर्ता माग्यो साझा यातायातसँग व्याजसहित ३ अर्ब, यस्ता छन मन्त्रिपरिषदको ३२ निर्णय



हाम्रो इकोनोमि

 

 

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको ३ अर्ब व्याजसहित फिर्ता मागेको छ । गत सोमबार (माघ ६) गते बसेको मन्त्रिपरिषद बैठक गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको उक्त रकम व्याजसहित फिर्ता माग्ने निर्णय गरेको बताए । तोकिएको समयमा बस सञ्चालन गर्न नसेका कारण देखिउँदै सरकारले लगानी फिर्ता मागेको हो ।

साझा यातायतलाई ३ सय नयाँ विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले ३ अर्ब सेयर लगानी गरेको थियो । सेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए ।

यो सँगै मन्त्रिपरिषद बैठकले अन्य ३२ वटा निर्णय सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...