मुख्य खबर

उपेन्द्र यादव सरकार छोडेर सडक आन्दोलनमा निस्कियो, संविधान संशोधन भएन

    संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान