मुख्य खबर

काठमाण्डाैकाे आजको तापक्रम शून्य डिग्री

    बिहीबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम घटेको छ । उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बुधबार राति आकाश खुलेसँगै काठमाण्डाैसहित धेरै ठाउँको तापक्रम घटेको छ । बुधबारभन्दा