मुख्य खबर

ग्रुप प्रधान सम्पादकमा अर्याल

  नेपाल टप मिडिया प्रालिद्वारा संचालित द नेपाल टप डट कम अनलाइन पत्रिकाको ग्रुप प्रधान सम्पादकमा बरिष्ठ पत्रकार राजेन्द्र अर्याल नियुक्त भएका छन् । ग्रुप सम्पादकमा भर्खरै नियुक्त अर्यालको पछिल्लो समय विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित हुँदै आएका छन् । दुई