मुख्य खबर

अकुत सम्पत्ति थुपार्ने केशव शर्मा माथि किन परेन अख्तियारको आँखा

  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोे असहयोग र छानीछानी विवादित र विभिन्न काण्डमा मुछिएका डीईहरूलाई ठूला आयोजनामा सरुवा गर्न दबाब दिएका कारण सडक विभागका महानिर्देशक केशव शर्माले ६ महिनासम्म चाहेअनुसारको काम गर्न सकेनन् । तत्कालीन मन्त्री महासेठले कालिका