यी युवतीले दिईन रवि लामिछानेलाई ठाडो चेतावनी



हाम्रो इकोनोमि

 

पछिल्लो समयका चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको चारै तिर चर्चा भइरहेको छ । तर समयसमयमा यस्ता केही कुराहरु आउँछन जस्ले लामिछानेमाथि नै कहिलेकाँही गम्भीर प्रश्न खडा हुन्छ । यस्तै अहिले सामाजिक सञ्जालमा एकजना मोडल आसिका तामाङले लामिछानेलाई निशानामा राखेर केही कुरा लेखेकी छिन् ।

उनले लामिछाने कार्यरत संस्थाका कर्मचारीले चुरोट पिएको कुरालाई लिएर सवाल उठाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै यस्तो कुरा जानकारी गराएकी हुन् । उनले लेखेको स्टाटस यस्तो छ , ‘आदरणीय रवि लामिछाने दाइ तपाईले गर्नु भएको हरेक कामको म ठुलो समर्थक हुँ र हजुरको काम प्रति मेरो सम्मान छ ।

आज म सोरखुट्टे अफिस देखी चक्रपथ हुँदै घर फर्कदै थिए बाटोमा साउदी राजदुतावास र अमेरिकी राजदुतावास को बिचमा जामले रोकिएको त्यही बिचमा मैले न्युज२४ को भ्यान देखे र भ्यान बाट बिच बाटोमै चुरोट खादै झ्यालबाट धुवा उडाउदै गर्दा त्यही भ्यान सङ्गै रहेको बाइकवालालाई असर गरिरहेको थियो ।

त्यही चुरोटको ठुटो बाटोमा फालेको देखे साथै यत्रो ठुलो आर्दशबादी पत्रकारका सहयोगी साथी कर्मचारीले अनैतिक सामाजिक कार्य र आफ्नो कर्तव्य पुरा गर्न चुकेको देख्दा अचम्मित भए । रबि दाइ आज एउटा मेरो गुनासो सिधा कुरा जनता सङ्ग आफ्नो कार्यलयको कर्मचारीलाई कृपया केही सामाजिक दायित्व सिकाइदिनु हुन हार्दिक अनुरोध गर्द छु ।’ अहिले उनको यो पोष्ट भाइरल भइरहेको छ । सकरात्मक र नकरात्मक दुबै खालका प्रतिकृयाहरु आइरहेका छन् ।

आदरणीय Rabi Lamichhane दाइ तपाईले गर्नु भएको हरेक कामको म ठुलो समर्थक हजुरको काम प्रति मेरो सम्मान छ ! आज म सोरखुट्टे अफिस देखी चक्रपथ हुँदै घर फकदै थिए बाटोमा साउदी राजदुतावास र अमेरिक राजदुतावास को बिचमा जामले रोकिएको तेहि बिचमा मैले news 24 को भ्यान देखे र भ्यान बाट बिच बाटोमै चुरोट खादै झ्यालबाट धुवा उडाउदै गर्दा तेहि भ्यान सङ्गै रहेको बाइक वाइक वलालाइ असर गरिरहेको थियो र तेहि चुरोटको ठुटो बाटोमा फालेको देखे साथै यत्रो ठुलो अदर्श बादी पत्रकारका सहयोगी साथी कर्मचारीले अनैतिक सामाजिक कार्य र आफ्नो कर्तव्य पुरागर्न चुकेको देख्दा अचम्मित भए । रबि दाइ आज एउटा मेरो गुनासो सिदा कुरा जनता सङ्ग आफ्नो कार्यलयको कर्मचारीलाई कृपया केही सामाजिक दायित्व सिकाइदिनु हुन हार्दिक अनुरोध गर्द छु !!!!

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...