मुख्य खबर

कमल थापाले भने एमसीसीले विकास ल्याउँछ, सेना र हतियार ल्याउँदैन

    राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता गरिएको बताएका छन्। राप्रपा निकट ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले भने, ‘त्यो