मुख्य खबर

यस्तो देखिए दौरा सुरुवालमा सभामुख सापकोटा

  नेकपा नेता अग्निप्रसाद सापकोटाले सोमबार सभामुखको रुपमा पद तथा गोपनीयताको सपथ लिए । राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिएपछि सोमबार नै उनले संसद सचिवालयस्थित सभामुख कार्यालयमा पदभार पनि ग्रहण गरे । सभामुख सापकोटा यसअघिका भन्दा भिन्न पहिरनमा देखा परे ।