मुख्य खबर

उपमेयर नेपालीले भनिन् म बिरामी छु, अमेरिकामा लुकेको होइन

    अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ । अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन