नेकपा सचिवालय बैठकमा विवाद, प्रधानमन्त्री ओली बाहिर निस्किए
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा छैनन् । बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको बताइएको छ। बिहीबार बस्ने स्थायी कमिटी बैठकका