कोरोनाविरुद्धको औषधि बनाएको रामदेवको दावी, भने – ७ दिनमै ठिक हुन्छ



हाम्रो इकोनोमि

 

 

योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि आयुर्वेदिक औषधि बनाएका छन् । उनले रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको बताइएको छ ।

रामदेव र आचार्य बालकृष्णले पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका हुन् । रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी पनि गरेका छन् ।

उनले २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै संक्रमित ठिक भएको बताएका छन् । हरिद्वारमा उनले एक कार्यक्रम गरी औषधि सार्वजनीक गरेका हुन् ।उक्त कार्यक्रममा पतञ्जलीका टोलिसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...