मुख्य खबर

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

  भारतले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले आज (शनिबार) विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली)