मास्क नलगाउनेमाथि कडा कारवाही गर्न गृह मन्त्रालयको निर्देशन



हाम्रो इकोनोमि

 

 

मास्क नलगाई हिड्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा मास्क प्रयोगकर्ताको संख्या घटेको भन्दै आइतबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो।

मन्त्रालयले मास्क प्रयोग नगर्नेलाई यसअघिनै जारी गरिएको निर्देशन अनुसार कारवाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको छ।

मास्क प्रयोग नगरेको आरोपमा पक्राउ पर्ने विरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही हुनेछ।

साथै, मास्क प्रयोग नगनेृमाथि गरिएको कारवाहीको विवरण हरेक जिल्ला प्रशासन कार्यालयले दैनिक गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...