मुख्य खबर

राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि

  विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उनको आज बिहान टेकु दोभानमा धार्मिक