मुख्य खबर

एक महिनाभित्र क्लिन फिड लागु गर्न सरकार र व्यवसायी तयार

    सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागु गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले अशन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो ।