मुख्य खबर

चार मन्त्रालय टुक्रयाउने, मन्त्रीपरिषद आजै हेरफेर को तयारी

  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरवदल गर्न लागेका छन् । केही मन्त्रालय टुक्राएर, केही मन्त्रीलाई विदा दिएर नयाँ मन्त्रीपरिषद पुर्नगठन गर्न लागेको स्रोतले बताएको छ । मन्त्रीपरिषद पुर्नगठनका लागि प्रधानमन्त्री ओलीले आज दिउँसो