मुख्य खबर

पत्रकार सिटौलाको शव पोस्टमार्टम गरिँदै

    उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शवको पोस्टमार्टम गरिने भएको छ । अन्त्येष्टिपूर्व पोस्टमार्टम गर्न प्रहरीको सुझावपछि परिवार राजी भएका छन् । ग्राण्डीबाट पोस्टमार्टमका लागि सिटौलाको शव टिचिङ अस्पतालतर्फ लगिएको छ । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको