मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलका जाँदै गर्दा उनी हिजे दुर्घटनामा परेका हुन् । साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर