अर्थ

श्री एयरलाइन्सले गर्यो करोडौं अपचलन,राजस्वमारा चूडामणीले कति दिए छुट

कुनै पनि व्यवसाय सञ्चालन गर्दा राज्यले तय गरेको नियम र मापदण्डहरुको अनिवार्य पालना गर्नुपर्छ । यदी नियम र मापदण्डको धज्जी उडाउँदै कसैले व्यवसाय सञ्चालन गर्छ भने उसमाथि राज्यले कडा कारबाही गर्नुपर्छ श्री एयरलाइन्सले नागरिक उड्ययन प्राधिकरणको नियमकानुन मिच्दै हेलिकप्टर सञ्चालन