यो बर्ष साढे ३ प्रतिशत हाराहारी मात्र आर्थिक वृद्धि



हाम्रो इकोनोमि

 

काठमाडौं। काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ले चालु आर्थिक बर्षमा सरकारले लक्ष गरे भन्दा आधा मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०१६(१७’ मा चालु आर्थिक बर्ष २०७४र७५ मा आर्थिक वृद्धिदर ३.५४ मा सिमित हुने अनुमान गरेको हो।
सरकारले बजेट मार्फत चालु आर्थिक बर्षको वृद्धिदर ७.२ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। गत आर्थिक बर्षमा ६.९ प्रतिशतको वृद्धि हासिल भएपछि उत्साहित बनेको सरकारले उक्त लक्ष्य राखेको थियो।राष्ट्रिय नीतिमा कुनै परिवर्तन नआए सरकारी लक्षको आधा भन्दा कम मात्र वृद्धिदर हासिल हुने इन्टिच्युटले निस्कर्ष निकालेको हो। आउटलुकमा आगामी आर्थिक बर्ष २०७५र७६ मा पनि ३.७९ प्रतिशत मात्र वृद्धिदर कायम हुने पुर्वानुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...