शेयर बजार आज ९४ करोडको कारोबार



काठमाडौँ । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २।८९ अंकले बढेर एक हजार ६६७।९४ अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ । स्टकका अनुसार बैंकिङ ०।५२, जलविद्युत् १०।५३ र उत्पादन समूह ३।४४ बिन्दुले घटेको छ भने होटल १९।६५, विकास बैंक ४।११, फाइनान्स १३।९, बीमा ३।३९ र अन्य समूह १३।८८ अंकले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार