शेयर बजार आज ९४ करोडको कारोबार



काठमाडौँ । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २।८९ अंकले बढेर एक हजार ६६७।९४ अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ । स्टकका अनुसार बैंकिङ ०।५२, जलविद्युत् १०।५३ र उत्पादन समूह ३।४४ बिन्दुले घटेको छ भने होटल १९।६५, विकास बैंक ४।११, फाइनान्स १३।९, बीमा ३।३९ र अन्य समूह १३।८८ अंकले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सत्ता समीकरणको असर : सर्किट ब्रेकसँगै नेप्से दिनभर बन्द

    शेयर बजारमा तेस्रो सर्किट ब्रेकसँगै आज दिनभरीको कारोबार बन्द भएको छ

राजनीति र अर्थतन्त्र फरक हो : चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहयोग गरे

सेञ्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने र गौतम पक्राउ

    तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका

लगानी नभएपछि बैंकहरूको दुई खर्ब ५३ अर्ब राष्ट्र बैंकमा

    बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब रूपैयाँ राष्ट्र बैंकमा