अर्थ

२७ व्यवसायीले करोडौ कर दम्पच पार्न यतिसम्म गरे, प्रधानमन्त्री देउवाका साला देखि गोल्छा समूहसम्मले यसरी गरे अटेर

ठूला करदाताको कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलार्इ सार्वजनिक सूचना जारी गरेर कर तिर्न आब्हान गरेको छ। कार्यालयले पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौंता तिर्न नआएपछि कर तिर्न सार्वजनिक सूचना जारी गरेको हो। कार्यालयले सार्वजनिक