अर्थ

नेप्से ७.९७ अंकले बढेपनि सुध्रिएन कारोवार रकम !

आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ । यसदिन १५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १७ करोड कम हो ।