अर्थ

तत्काल सेयर कारोबार गराउन नेप्सेलाई बोर्डको निर्देशन

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरको दोस्रो बजार कारोबार सुचारु गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ। सेयर ब्रोकर कमिसनमा मूल्य अभिबृद्धि कर भ्याट लगाइएको भन्दै ब्रोकर कम्पनीहरुले बिहीबार कारोबार ठप्प पारेका थिए। कारोबार ठप्प भएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै वोर्डले