साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ९.०५ अंकले घटेर १४ सय भन्दा तल अर्थात् १३९३.०४ को बिन्दु र रोकिएको छ । आज बजारमा १५५ कम्पनीका शेयर ३२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्री
चालु आव २०७४/७५ को दोस्रो त्रैमासिकमा लक्ष्मी बैंकको नाफा करिब २८ प्रतिशतले बढेको छ । बैंकको नाफा ५१ करोड पुगेको