लन्डनको २४ तले भवनमा आगलागी



हाम्रो इकोनोमि

लण्डन । पश्चिम लन्डनको एक भवनमा आगलागी भएको छ । उक्त आगलागी नेपाली समयअनुसार बुधबार बिहान लागेको हो । लन्डनको समयअनुसार भने राति आगलागि भएको हो ।

आगलागी भएको भवन २४ तले रहेको र त्यसमा १ सय २० फ्ल्याट रहेको बताइएको छ । भवनको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कति मानवीय क्षति भयो भन्ने बारेमा हालसम्म एकिन जानकारी आइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...