खेल

नेपाल ईन्टरनेशनल सेरिजमा १९ राष्ट्र सहभागी हुने

काठमाण्डौ । बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सेरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ । डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा