महिला फुटबल : आर्मीले पुलीसलाई ४–१ ले जित्यो



हाम्रो इकोनोमि

काठमाडौँ — १६ हौं राष्ट्रिय महिला फुटबल लिग अन्तर्गत सुपर लिग चरण आइतबारदेखि सुरु भएको छ । पहिलो खेलमा समूह ‘क’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘ख’ को उपविजेता त्रिभुवन आर्मी क्लबबीच भएको थियो ।

उक्त खेलमा सेनाको टोलीले ४–१ ले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...