खेलको पाँच मिनेटमै जापानले हान्यो पहिलो गोल
विश्वकप २०१८ अर्न्तगत जापानले खेलको पाँच मिनेटमै पहिलो गोल गरेको छ । कोलम्बिया जर्सी नम्बर ६ का खेलाडी सी सान्चेजले डि एरियाभित्र बल हातले छेकेपछि उनलार्इ रेड कार्ड दिइएको हो । जापानले पाएको फ्रि किकलार्इ भरपुर उपयोग गर्दै जर्सी नम्बर