कोस्टारिका र सर्बिया बराबरी, पहिलो हाफमा कसैले गोल हान्न सकेन



हाम्रो इकोनोमि

विश्वकप फुटबल २०१८ अन्तर्गत कोस्टारिका र सर्वियाबीचको आइतबार जारी खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन् । दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

अब केहीबेरपछि खेलको दोस्रो हाफ शुरु हुनेछ । फिफा बरियाता क्रमका आधारमा सर्वियाभन्दा कोस्टारिका बरियताक्रममा माथि छ ।

सर्बिया फिफा बरियताको ३४ औ स्थानमा छ भने कोस्टारिका बरियताक्रमको २३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...